सिनेमा « Khabarhub

कोरोनाका कारण रहेनन् हाँस्य कलाकार ‘बखते’

काठमाडौं– विभिन्न टेलिफिल्ममा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणका कारण शनिबार बिहान निधन भएको छ । झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो । थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए । उनले केही टेलिभिजन र…