Live on
Your Voice, Your Power
काठमाडौं–थिएटरका कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘इओजी(इरर्स अफ गड)’ को फस्टलुक सार्वजनिक भएको छ । कलासी प्रोडक्सनले निर्माण गरेको सिरिजमा प्रकु पाण्डेको निर्देशन छ । निर्देशक पाण्डेले सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई देखाइने बताए । संगीत सापकोटाको लेखन रहेको सिरिजमा सगुन पोखरेलको निर्माण छ । सिरिजमा विकास जोशी,…