Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी प्राविधिकहरुका लागि सहयोग अभियान सुरु गरेकी छन् । नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध रहेका प्राविधिकहरुको अवस्था नाजुक बन्दै गएको संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि स्वस्तिमाले भिडियो सन्देशमार्फत सहयोगको अभियान सुरु गरेको घोषणा गरेकी हुन् । ‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं ।…