गसिप Archives | Page 2 of 22 | Khabarhub Khabarhub

दिव्याले अस्वीकार गरिन् प्रदीपसँगको प्रेम, खुलाइन् रुवाएको घटना

काठमाडौं - नायक दिलिप रायमाझीकी छोरी दिव्या फिल्ममा आफ्नो भविष्य खोज्दै छिन् । उनको डेब्यू फिल्म ‘एक्टर’को प्रदर्शन मिति माघ १६ लाई तोकिएको छ । पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनले दोस्रो फिल्म ‘पिताम्बर’को छायाङ्कन सकेकी छन् । संयोग यी दुवै फिल्ममा प्रदीप खड्का नायक छन् । अर्थात्, उनले सुरुवाती दुई फिल्ममै नायकमा प्रदीपलाई पाएकी छन्…