Live on
Your Voice, Your Power
मुम्बई–अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर र डिजिटल प्लेटर्फममा एकसाथ रिलिज हुँदैछ । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार सलमानले बुधबार आफ्नो ट्वीटर हेण्डलमा फिल्म इदमा रिलिज हुने जनाउदै ट्रेलर बिहीबार सार्वजनिक हुने उल्लेख गरेका थिए । सलमानका…