Live on
Your Voice, Your Power
एजेन्सी- बलिउड अभिनेता सलमान खानले आफ्ना बडीगार्ड शेरासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् । तस्वीरमा उनी शेराको काँधमा हात राखेर उभिएका छन् । यो फोटोको क्याप्सनमा सलमानले ‘बफादारी’ लेखेका छन् । यो लेखाईबाट पनि सलमान शेरासँग खुशी छन् भन्ने कुरा प्रष्ट हुन्छ । सलमान जहाँ पुग्छन्, शेरा त्यहाँ छायाँ जस्तै बनेर जहिल्यै सँगै हुन्छन्…