Live on
Your Voice, Your Power
मुम्बई- उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान आएको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत यो कठिन घडीमा मोरक्कोलाई हरसम्भव मद्दत गर्नका लागि तत्पर छ ।’ चलचित्र उद्योगसँग…