Live on
Your Voice, Your Power
लसएन्जल्स– हलिउड अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डिपको कानूनी लडाइँले उनीहरुको करियरमा कति धेरै असर परेको छ भन्ने कुरा पछिल्लो घटनाक्रम हेर्दा प्रष्ट हुन्छ । अभिनेता जोनीलाई ‘श्रीमतिलाई कुटेको’ आरोप लागेको लागेपछि अनुबन्धित केही प्रोजेक्टबाट उनी निकालिए । अहिले भने अभिनेत्री एम्बर पनि फिल्म ‘एक्वामेन २’बाट निकालिएकी छन् । बलिउड लाइफमा प्रकाशित समाचारअनुसार फिल्म…