बलिउड/हलिउड Archives | Page 115 of 185 | Khabarhub Khabarhub

प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन

मुम्बई – दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ । प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज…