Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– दक्षिण भारतीय सुपरस्टार प्रभास यो समयमा ‘केजीएफ २’ फेम्ड निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘सलार’का कारण चर्चामा छन् । फिल्ममा उनले अभिनेत्री श्रुती हसनसँग रोमान्स गर्दैछन् । केही समय अघिदेखि नै फिल्मको सुटिङ सेटका केही तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । तर फिल्मसँग जोडिएको एक नयाँ खबर बाहिर आएको छ । खबर अनुसार…