Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालीलाई अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ । शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको हो । कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरेको छ । कोभिड–१९ को…