Live on
Your Voice, Your Power
मुम्बई – भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि व्यापक बहस भयो । स्टारकिडलाई यो मामिलामा झन् शिकार बनाइयो । कलाकार आलिया भट्ट पनि टेपोजिज्मको शिकार भइन् । आलिया आफ्ना बुवाका कारण अभिनय क्षेत्रमा जमेको भन्दै व्यापक विरोध भयो । आलिया अझ बढी शिकार बन्नुको एउटा कारण के पनि हो भने सुशान्तकी पूर्वप्रेमिका…