Live on
Your Voice, Your Power
मुम्बई – फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली र उनको परिवारमा कोरोना भाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीट गरेर यसबारेमा जानकारी दिएका हुन् । राजामौलीले केही दिनअघि सञ्चो नभएको र कोरोना परीक्षण गर्दा पोजेटिभ भएको बताएका छन् । डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टिनमा बसेको राजामौलीले जनाएका छन् । राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली…