बलिउड/हलिउड « Khabarhub

साराको पानी मुनिको हट सिन फेरि भाइरल (भिडियो सहित)

हरेक समयमा केहि न केहि बिषयबाट चर्चामा आइरहने सिने जगत हो बलिउड । जहाँ सेलिब्रेटिहरु सामाजिक सञ्जालमा चम्किरहन्छन् । यसैबिच लकडाउनको समयमा पनि चर्चामा आएकी छिन् बलिउड अभिनेत्री सारा अली खान । सेफ अलि खानकी छोरी साराको एक पुरानो भिडियो (थ्रोबैक भिडियो) सामाजिक सञ्जालमा भाइरल बनेको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वका सबै सिने…