बलिउड/हलिउड Archives | Page 14 of 188 | Khabarhub Khabarhub

वर्ष २०२३ : हजार करोड क्लबमा शाहरुखका दुई फिल्म

काठमाडौं– शाहरुख खानलाई बलिउडका बादशाह भन्ने गरिन्छ । उनका फ्यानले ‘किङ खान’ उपमा दिएका छन् । ५८ वर्षको उमेरमा पनि उनले यो वर्ष तीन वटा फिल्म खेले ।  वर्ष २०२३ बित्न ५ दिन मात्र बाँकी छ । शाहरुखका दुई फिल्म जवान र पठान सुपर हिट बने भने तेस्रो फिल्म डंकी प्रदर्शनमा छ । यद्यपि ‘माउथ…