बलिउड/हलिउड « Khabarhub

टेलर स्विफ्टप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी- उनी अब ‘हट’ छैनन्

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न कारणले चर्चामा आइरहन्छ । विवादमा पर्ने त उनको पूरानो बानी नै हो । कहिले राजनीतिक कदम र कहिले अभिव्यक्तिले ट्रम्पलाई विवाद वा चर्चामा ल्याइहाल्छ । अहिले फेरि उनले अमेरिकी गायिका टेलर स्विफ्टमाथि गरेको टिप्पणी भाइरल भएको छ । यसले ट्रम्पलाई पुन: एक पटक चर्चामा ल्याएको छ । आफ्नो…