बलिउड/हलिउड Archives | Page 140 of 183 | Khabarhub Khabarhub

बक्स अफिसमा अजयको तान्हाजीले कमायो यति करोड

मुम्बई – अभिनेता अजय देवगनको फिल्म ‘तान्हाजी’ अजयका लागि पनि विशेष फिल्म हो । किनकि, यो उनको सयौं फिल्म हो । अजयले ‘फूल और काँटे’ बाट बलिउड डेब्यु गरेका थिए । त्यसपछि उनले कैयन् हिट फिल्म दिए । हालै प्रदर्शन भएको अजयको फिल्म ‘तान्हाजी’ ले अहिलेसम्म २ सय ५० करोड भारु कमाइ गरेको छ ।…