Live on
Your Voice, Your Power
मुम्बई – सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साल्लाह’ निर्माण हुने चर्चासँगै भारतीय दर्शकमाझ प्रतीक्षाको विषय बनेको छ । भन्साली र सलमान खानले २ दशकपछि फेरि एकसाथ काम गर्दैछन् । साथै पहिलोपटक सलमान र आलिया भट्ट पनि सलमानको अपोजिटमा देखिनेछन् । लामो समयदेखि चर्चामा रहेको यो फिल्मको अर्को नयाँ खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार…