Live on
Your Voice, Your Power
भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी मोडल पत्नीलाई कुटपिट गरेका छन् । अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ । घटनापछि घरेलु हिंसा भन्दै पीडितले उजुरी दिएकी छिन् । पीडित मोडलले पतिले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेको बताएकी छिन् । उनले यसअघि पनि बारम्बार दुःख दिएको…