Live on
Your Voice, Your Power
मुम्बई – सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक बन्ने भएको छ । यो फिल्ममा बलिउडको सुपरहिट जोडीमध्ये एक ऋतिक रोशन र क्याटरीना कैफको शीर्ष भूमिका हुनेछ । पहिले यो फिल्ममा दीपिका पादुकोणले अभिनय गर्ने चर्चा चलेको थियो । भारतीय मिडियाका अनुसार यो फिल्ममा पहिले…