Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा बलिउडमा डेब्यु गरेको झण्डै ८ वर्ष भयो । यी ८ वर्षमा उनले फिल्मको सफलता र असफलतालाई निकै नजिकबाट देखिन् । बलिउड फिल्म क्षेत्रमा केही यस्ता कलाकार छन्, जोसँग परिणीतिको राम्रो कुराकानी हुने गर्छ । परिणीतिलाई लाग्छ, बलिउडमा राम्रो साथी पाउन निकै गाह्रो छ । उनले आफूलाई लक्की पनि मान्छिन्…