बलिउड/हलिउड Archives | Page 178 of 183 | Khabarhub Khabarhub

नेपालमा छायांकन गरिएको ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर आउट

काठमाडौं – पोखरा आसपास छायांकन गरिएको अर्जुन कपूर स्टारर हिन्दी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरमा पोखराका दृश्यसमेत देख्न सकिन्छ । भारतमा भएको आतंकवादी आक्रमणपछि अपराधी खोज्न नेपाल आएको भारतीय टिमको कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ । नेपाली कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । वास्तविक घटनामा आधारित…