बलिउड/हलिउड « Khabarhub

बच्चामा युवक बन्न चाहन्थिन् यी नायिका, ११ वर्षसम्म कसैलाई थाहा थिएन

लेखिका तथा अभिनेत्री फोएब वालर–ब्रिजले आफू सानो हुँदा युवक बन्न चाहने गरेको खुलासा गरेकी छिन् । ‘फलीब्याग’ का निर्माताले पनि फोएब सानी हुँदा उनले आफ्नो कपाल काट्ने र केटाजस्तो बन्न खोज्ने गरेको बताए । फोएब चाहन्थिन् कि, उनलाई आमा–बाबाले पनि फोएबको सट्टा एलेक्स भनेर बोलाउन् । यो बारेमा अभिनेत्री फोएबले भनिन्, ‘म बस, केटा बन्ने…