Live on
Your Voice, Your Power
मुम्बई – बलिउड नायिका तनुश्री दत्ताले मीटु क्याम्पेनिङका बेला नाना पाटेकरमाथि लगाएको यौन शोषणको आरोपले सबैलाई चकित बनायो । तनुश्रीले पाटेकरमाथि आरोप मात्र लगाएकी थिइनन्, प्रहरीकहाँ उजुरी पनि दिएकी थिइन् । तर, प्रहरीले यस घटनामा एउटा पनि सबूत फेला पार्न सकेको छैन । उजुरी दिएको सात महिना बितिसक्दा प्रहरीलाई तनुश्रीले दिएको शिकायतको एक पनि प्रमाण…