बलिउड/हलिउड « Khabarhub

एवलिन शर्माले शेयर गरिन् फ्यानको धड्कन बढाउने समुद्री तटका ‘हट’ तस्वीर (फोटो)

गर्मीको मौसममा कैयन् बलिउड नायिका 'भ्याकेसन'मा कतै जानुप–यो भने समुद्री तटमा जाने गर्छन् । कलाकार एवलिन शर्माको पनि समय मिलाएर आफ्नो बिदा मनाउने गर्छिन् । आजभोलि उनी अस्ट्रेलियाको सिडनीमा रमाइरहेकी छिन् । एवलिनले आफ्नो बिदाका दौरान रमाएका केही हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् । उनले शेयर गरेका तस्वीरमा एवलिन समुद्रको…