बलिउड/हलिउड « Khabarhub

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा देखिएको विवाद एक वर्ष बितिसक्दा पनि सेलाएको छैन । पछिल्लो समय एक अन्तर्वार्तामा सुनीताले फेरि गोविन्दामाथि उनका कथित प्रेम सम्बन्धबारे गम्भीर आरोप लगाएकी छन् । सुनीताका अनुसार यस्ता अफवाहले उनीहरूका ठूला भइसकेका छोराछोरीलाई मानसिक रूपमा असर गरिरहेको बताएकी छिन् । एक भारतीय मिडियासँगको अन्तर्वार्तामा सुनीताले…