बलिउड/हलिउड « Khabarhub

बलिउडका ठूला स्टारविरुद्ध उजुरी

काठमाडौँ– बलिउडका ठूला अभिनेताहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।  'गुटका' र 'पान मसाला' जस्ता स्वास्थ्यलाई हानी गर्ने तम्बाकुको प्रचार गरेको भन्दै बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अजय देवगण र रणवीर सिंहविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो।  मुजफ्फरपुरकी तमन्ना हासमले अमिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध मुद्दा दर्ता गरेकी टाइम्स अफ इन्डियामा खबर छ…