Live on
Your Voice, Your Power
काठमाडौँ – बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण । शाहरुखको फिल्म 'ओम शान्तिओम' मार्फत् बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहे पनि यो अवसर मिलेको छैन । सलमानले प्राय: आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा देखिने…