Live on
Your Voice, Your Power
सना(बीबीसी)– यमनमा एक अभिनेत्री तथा मोडललाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । यमनका विद्रोहीहरुले अभिनेत्रीमाथि अभद्रतामा दोषी ठहराएको छ । २० वर्षीया अभिनेत्री इंतिसार–अल हम्मादीले गत फेब्रुअरीमा आफूलाई हिरासतमा राखेपछि आफूमाथि शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नो आँखामा पट्टी बाँधेर जबरजस्ती हस्ताक्षर गराएको समेत दाबी गरेकी थिइन् । उनीसँगै तीन महिलालाई…