Live on
Your Voice, Your Power
लसएञ्जल्स(एबीपी लाइभ)– ग्रामी अवार्ड विजेता अमेरिकी गायिका ब्रिटनी स्पीयर्स १३ वर्षसम्म पिता जेमी स्पीयर्सको संरक्षणमा रहिन् । यो समयावधिमा उनी पिताकै निर्देश अनुसार चलिन् अर्थात् आफूले चाहेको कुरा गर्न पाइनन् । हाल उनी पिताको कन्जरभेटरशिपबाट मुक्ति त पाइन्, तर यसको केही प्रावधानले उनी अझै पनि पूर्ण रुपमा स्वतन्त्र हुन सकिरहेकी छैनन् । जसकारण उनको हुन…