Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता अमिताभ बच्चनको एक रोल्स रोय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्श जस्ता बिलासी कारलाई नियन्त्रणमा लिएको हो । विभागले यी नियन्त्रणमा लिइएका कारहरुले सडक कर नतिरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ । अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले…