बलिउड/हलिउड « Khabarhub

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं - बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका छन् । उनी इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को टिम दिल्लीको मालिक बनेका हुन् । आईएसपीएलको तेस्रो संस्करण चाँडै हुने बताइएको छ । नयाँ टिमका रुपमा दिल्लीको प्रवेश हुन लागेको छ । जसको मालिक सलमान खान बनेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको हो ।…