बलिउड/हलिउड « Khabarhub

राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले चार्जशीट फाइल गरेको हो । १५ सय पृष्ठको यो चार्जशीटमा ४३ साक्षीको नाम राखिएको छ । यो सूचीमा शिल्पा र शर्लिन चोपडाको नाम पनि छ । गत जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्राञ्चको टिमले शिल्पाको घरमा गहन सोधपुछ पछि उनका पति राजलाई पक्राउ…