Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अब यो जोडी चाँडै नै निर्देशक तथा निर्माता राजकुमार हिरानीको फिल्ममा आफ्नो रोमान्टिक छापलाई पुनः दर्शकमाझ देखाउदैछन् । राजकुमार आप्रवासी सम्बन्धी एक फिल्म…