Live on
Your Voice, Your Power
मुम्बईं(बलिउड हंगामा)– अभिनयमा अब्बल अभिनेत्री तापसी पन्नु अब निर्मात्रीका रुपमा दर्शकमाझ आउँदैछन् । दशक भन्दा बढी समयदेखि बलिउडमा सक्रिय यी अभिनेत्रीले आउटसाइडर्स फिल्मस नामक प्रोडक्सन कम्पनीको सुरुवात गरेकी छन् । यो प्रोडक्सन हाउसँगै उनी विगत २० वर्षदेखि बलिउडमा निर्माण र कन्टेन क्रिएटरको रुपमा कार्यरत प्राञ्जल खण्डियासँग सहकार्य गरेकी छन् । प्रोडक्सनको पहिलो भेञ्चरका रुपमा उनी…