Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– लकडाउन खुकुलो भएसँगै बलिउड एकपटक पुनः आफ्नो बाटोमा फर्किएको छ । बलिउडका दिग्गज निर्देशकहरुले आफ्नो नयाँ फिल्मका लागि कास्टिङ सुरु गरिसकेका छन् । यही मेसोमा अभिनेता राजकुमार रावले एक नयाँ फिल्ममा हस्ताक्षर गरेका छन् । यो फिल्म उनको करियरकै पहिलो एक्सन फिल्म हुनेछन् । यो फिल्ममा धेरै एक्सन दृश्य र स्टन्ट हुनेछ ।…