बलिउड/हलिउड Archives | Page 87 of 181 | Khabarhub Khabarhub

टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन

मुम्बई–फिल्म ‘आशिकी’मा सम्झनालायक संगीत दिने संगीतकार जोडी नदीम–श्रवणमध्ये श्रवण राठौडको बिहीबार बेलुका निधन भएको छ । दुई दिन पहिलो मात्र उनलाई कोरोना संक्रमण भएको थियो । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनलाई मधुमेह थियो । कोरोना संक्रमणका कारण उनको फोक्सो पूर्ण रुपमा संक्रमित भएको थियो । उनको उपचार रहेजा अस्पतालमा भइरहेको थियो । उनको मृत्युको रहेजा…