Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता अमिताभ बच्चन उमेरले वृद्ध भए पनि फिल्ममा उनको सक्रियता घटेको छैन । उनको उमेरका अधिकांश अभिनेता अहिले फिल्ममा कमै देखिन्छन् । अमिताभ अभिनित कैयौं फिल्म रिलिज हुने तयारीमा छन् । कैयौं फिल्मको सुटिङ भइरहेको छ । अमिताभ फिल्ममा यति सक्रिय छन् कि उनी पुरा निन्द्रा पनि सुत्न पाउदैनन् । अमिताभले आफ्नो…