बलिउड/हलिउड Archives | Page 89 of 189 | Khabarhub Khabarhub

महंगो इन्गेजमेन्ट औठी लगाउने यी अभिनेत्रीहरु

मुम्बई–इन्गेजमेण्टलाई विवाह अघिको पहिलो कर्म मानिन्छ । यो कर्ममा विवाह गर्न लागेका जोडीले एकापसमा औठी लगाइदिन्छन् । हीरालाई युवतीको मिल्ने साथी मानिन्छ । त्यसमाथि औठी नै हीरा जडित छ भने त्यो भन्दा खुशीको कुरा युवतीका लागि अरु के हुन्छ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले इन्गेजमेन्टमा लगाएको औठीको मूल्य करोडौं छ । कैयौं पटक…