Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– अभिनेत्री करीना कपूर खानविरुद्ध ट्वीटर प्रयोगकर्ताले ‘ब्वाइकट करीना कपूर खान’ अभियान सुरु गरेका छन् । पौराणिक कथा रामायणमा आधारित रहेर निर्माण हुन लागेको एक फिल्ममा करीनालाई ‘सीता’को भूमिकाका लागि प्रस्ताव गरिएपछि उनले १२ करोड पारिश्रमिक मागेकी थिइन् । यो खबर सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका हुन् । करीनालाई ‘सीता’ चरित्रको लागि प्रस्ताव…