बलिउड/हलिउड « Khabarhub

एकैदिन तीन फिल्ममा व्यस्त हुन्थे सलमान

मुम्बई– सन् ९० को दशकमा कलाकारका लागि एक दिनमा चारवटासम्म फिल्मको सुटिङ गर्नु सामान्य थियो । त्यो समयमा अभिनय गर्ने कलाकारलाई अहिले त्यो बेलाको कामको बारेमा प्रश्न सोध्ने हो भने उनीहरु धक नमानी उत्तर दिन्छन् । कतिपय कलाकारलाई त आफूले कुन फिल्मको सुटिङ गरिरहेको छु भन्नेसम्म थाहा हुँदैन थियो । अभिनेता सलमान खान आफ्नो फिल्म…