Live on
Your Voice, Your Power
लसएञ्जल्स–अमेरिकी र्यापर र अभिनेता अर्ल सिमन्सको हृदयघातका कारण निधन भएको छ । उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे । अमर उजालामा प्रकाशित समाचारअनुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो । उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए । गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो…