समीक्षा « Khabarhub

‘जात्रै जात्रा’ एक दमदार सिक्वेल

केही वर्षयता सिनेमाको सिक्वेल बन्ने प्रवृत्तिले सिनेकर्मीको ध्यान खिचेको छ नेपालमा । सिक्वेल भन्दा पनि सिनेमाको नाम सापटी लिएर दोस्रो, तेस्रो भाग निर्माण गर्ने प्रवृत्ति सिनेमा क्षेत्रमा झनै बाक्लिएको छ । एक अर्थले यस्तो सिनेमाको निर्माणले प्रचारमा त राम्रै फाइदा गरेको छ, तर पहिलो सिनेमाका तुलना पछिल्लो सिनेमा थप कमजोर बन्दा सिक्वेलको मेकिङमाथि नै बहस…