सिनेमा Archives | Page 101 of 154 | Khabarhub Khabarhub

युट्युबमा रिलिज भयो फिल्म ‘चंगा चैट’ (फिल्मसहित)

काठमाडौं – वि.सं. २०७५ को कार्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा…