सिनेमा « Khabarhub

चलचित्र पत्रकार संघ सुनसरीमा विनोद

सुनसरी– चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । हिजो बुधवार हार्ट एफएम धरानका कार्यक्रम संयोजक एवं रंग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह–सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा नरेन कुलुङ, रविन राउत,…