सिनेमा Archives | Page 114 of 158 | Khabarhub Khabarhub

‘सेल्फी किङ’ को भव्य प्रिमियर, सेलिब्रेटीले गरे तारिफ

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को प्रिमियर गरिएको छ । बुधवार काठमाडौंको नयाँ बसपार्कमा खुलेको नयाँ मल्टिप्लेक्स हल आईएनआई सिनेमाजमा फिल्म प्रदर्शन गरियो । प्रिमियरमा फिल्मका शीर्ष कलाकारका साथै अन्य सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति थियो । भर्सटाइल अभिनेताको परिचय बनाएका विपिन कार्कीको…