सिनेमा « Khabarhub

छोरीकी आमा बनिन् प्रियंका कार्की

काठमाडौं–अभिनेत्री प्रियंका कार्की छोरीकी आमा बनेकी छन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग छोरी बोकेको तस्वीर सार्वजनिक गरेकी छन् । उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंकाले गत चैत २० गते…