Live on
Your Voice, Your Power
काठमाडौं – फागुन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका छ । यसअघि ‘म यस्तो गीत गाउँछु’ व्यावसायिक रुपमा सफल भएपछि निर्देशक सुदर्शन थापा यो फिल्म निर्माणमा हौसिएका थिए । निर्माण टिमका अनुसार यो फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित हुनेछ । ‘म यस्तो गीत…