Live on
Your Voice, Your Power
काममाडौं – अनमोल केसी र अदिति बुढाथोकी स्टारर फिल्म ‘कृ’ युट्युब रिलिज भएको छ । एक्सन जानरामा निर्माण भएको यो फिल्ममा सुरेन्द्र पौडेलको लेखन, सम्पादन र निर्देशन छ । फिल्ममा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । फिल्ममा बदलाको कथा छ । सुवास इन्टरटेनमेन्ट र सुपर काजल्स फिल्मसको ब्यानरमा बनेको यो फिल्मले बक्स अफिसमा…