सिनेमा Archives | Page 126 of 158 | Khabarhub Khabarhub

‘घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो)

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कमेडी ड्रामा यो फिल्मको ट्रेलरमा एक युवकको कथा देख्न सकिन्छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा र निश्चल साली भेनाको भूमिकामा छन् । निर्देशक हेमराज बिसीले पहिलोपटक निश्चल र स्वस्तिमाको दम्पत्तिलाई एउटै फिल्ममा अभिनय गराएका हुन् ।…